पैसाबारे दम्पती र साथीहरूबीच हुने विवादका चार कारण

बीबीसीबाट के तपाईँले पैसाको विषयमा आफ्नो जीवनसाथीसँग विवाद गर्नु भएको छ? परिवारका अन्य सदस्य वा साथीहरूसँग नि? हामी पैसा बारे कुराकानी गर्न रुचाउँदैनौँ; यसो गर्नु अप्ठयारो वा अप्रिय लाग्नसक्छ। कसैका लागि यो अभद्र पनि हुनसक्छ। तर यस्तो…

आज विहान ११ देखि ३ बजे सम्म बुटवल पाल्पा सडक बन्द हुने

सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड विहिबार आज बन्द हुने भएको छ । सो सडक खण्डको दोभान प्रहरी चौकि देखि हेडबक्स क्षेत्रमा खसेको ढुङगा र पहिरो हटाउन सडक बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । वर्षायाम सुरु…

एम्नेस्टी समूह ४० काे कावासोतीमा र्याली

घनश्याम बगाले कावासोती २ साउन । एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह ४० कावासोतीले बुधबार अन्तराष्टिय न्याय दिवश मनाएको छ । स्थानीय फलफूल चोकमा नेपाल सरकारसंग रोम विधान अनुमोदनको माग गर्दै सडक प्रदर्शन सहित सो दिवश मनाईएको हो । न्याय दिवश…

जनजाति महासंघको आन्दोलन हेरफेर, आजको नेपाल बन्द फिर्ता

नेपाल आदिवासी जनजाति महासंघले साउन २ गते गर्ने भनेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै आन्दोलित बनेको महासंघले साउन २ गते नेपाल बन्द गर्ने जनाएको थियो ।…

बर्दघाटमा पशुपालक कृषकलाई कृषियन्त्र प्रदान

तुलसी चौधरी नवलपरासी ः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ को कार्यालयले पशुपालक कृषकलाई कृषि यन्त्र बितरण गरेको छ । बुधवार कृषककै फार्ममा पुगेर वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रबक्ता रविन्द्र बिक्रम हमालले कृषि यन्त्र…

एसईई कपीचेकको पारिश्रमिक विहीबार बाँडिने

विष्णु विकिरण पारिश्रमिक वृद्धिले केहि समय ढिलाइ भएको एसइइ कपीचेकको पारिश्रमिक श्रावण २ गतेदेखि बाँडिने भएको छ। जिल्ला समन्वय इकाई समिति ललितपुरका शाखा अधिकृत शान्तिराम पौडेलका अनुसार दैनिक नौलाखको दरले ४ दिनसम्म…

सर्लिन चोपडाको सेक्सी पोज (फोटोफिचर)

एजेन्सी मुम्बई । मोडलिङवाट अभिनयमा प्रवेश गरेकी शर्लिन चोपडाले अभिनय गरेर खासै चर्चा पाएकी छैनन् तर, बोल्ड तस्विरका कारण बेला बेलामा तरंग ल्याउछिन् । भारतीय मिडिया टाइम्स अफ इण्डियाले खिचेका केही तस्विर यहाँ प्रस्तुत गरिएको छ ।

रोम विधान अनुमोदन गर्न एम्नेष्टी नेपाल समुह ३१ को जोडदार माग

परासी, १ साउन । एम्नेष्टी नेपाल समुह ३१ परासीले रोम विधान अनुमोदन गर्न जोडदार माग गरेको छ । समुहको आयोजनामा परासीमा मनाइएको अन्तराष्ट्रिय न्याय दिवस कार्यक्रमका वक्ताहरुले अन्तारष्ट्रिय फौजदारी न्यायलाई प्रबद्र्धन गर्न र नेपालमा…

सालीसँग ‘प्रेम’ बसेपछि पत्‍नीको हत्या

कास्की : पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक निवासी २७ वर्षीया लक्ष्मी नेपालीको हत्या उनकै पतिबाट भएको रहस्य खुलेको छ। लक्ष्मीको हत्यामा संलग्न भएको अभियोगमा उनका पतिसहित चारजनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो। पत्नीलाई…

विप्लवका कोसी ब्यूरो सदस्यले गरे पार्टी परित्याग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोसी ब्यूरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष बाबुराम किराती 'विवश'ले पार्टी परित्याग गरेको छन्। किरातीले एक विज्ञप्ति जारी गर्दे पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका…