पाल्पाको सिद्धबाबामा गएको पहिरोमा परी एक जनाको मृत्यु (भिडियो सहित)

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको हेडबक्स नजिकै गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । पहिरोमा परि बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु ५० प ४६७१ नम्बरको मोटरसाईकलका चालक पाल्पाको निस्दी गाउँपालिका ४…

पहिराले नवलपरासीको अर्खलामा स्वास्थ्य चौकी खस्यो

अर्खला (नवलपरासी) असार २८ गते । तीन दिन देखि परेको अबिरल बर्षाका कारण पुर्बी नवलपरासीको बिकट बुलिगंटार गाउँपालिका ४ अर्खलामा रहेको अर्खला स्वास्थय चौकी पहिरोले लगे पछि स्वास्थ्य चौकी कहाँ सार्ने भन्ने बिषयमा कर्मचारीमा थप अन्यौलमा बढेको छ ।…

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोर्ने महिला पक्राउ

पाल्पा, २८ असार । पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पाको तानसेन नगरपालिका ९ मदनपोखराकी जमुना राना मगरको बच्चा चोरर फरार रहेकी महिलालाई प्रहरीले पक्राउ…

भानु जयन्तीमा नवलपुरका दुई अग्रज साहित्यकार सम्मानित

शोभा जिसी नवलपुर, २८ असार । भानु जयन्तीको अवसर पारेर पूर्वी नवलपरासीका दुई अग्रज साहित्यकार सम्मानित भएका छन् । शनिबार दलदलेको ह्याप्पी एफएमले आदिकवि भानुभतm आचार्यको २०६ औँ जन्म जयन्तीको अवसर पारेर नवलपुरका दुई अग्रज साहित्यकारहरुलाई…

एम्नेष्टी ३१ समूहको संयोजकमा पत्रकार हुसेन अन्सारी

परासी । एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीको संयोजकमा हुसेन अन्सारी निर्वाचित भएका छन् । समूहको शनिवार परासीमा भएको २३ औँ वार्षिक साधारण सभा तथा २१ औँ अधिवेशनबाट आगामी दुई वर्षका लागि पत्रकार समेत रहेका अन्सारीको नेतृत्वमा निर्विरोध…

क्रान्तिकारी माओवादीका पाेलिटव्युराे सदस्य अधिकारीकाे साताैं दिनकाे स्मृतिमा चितवनमा श्रद्धाञ्जली…

रामकुमार श्रेष्ठ चितवन, २८ असार । नेकपा क्रान्तिकारी माअाेवादीका पाेलिटव्युराे सदस्य एवम् प्रदेश ४ का ईन्चार्ज श्रीनाथ अधिकारी श्यामकाे साताैं दिनकाे स्मृतिमा अाज चितवनमा श्रद्धाञ्जली सभा गरिएकाे छ । सभामा नेकपा स्थायी कमिटि…

मलेसियामाथि नेपालको जित, पारसको कप्तानी इनिङ

पहिलो टी–२० मा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । यससँगै दुई म्याचको सिरिजमा नेपाल १–० ले अगाडि रह्यो । किनरारा ओभलमा मलेसियाले प्रस्तुत गरेको १२९ रनको लक्ष्य नेपालले ९ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । पारस खड्का र प्रदिप…

पशुपतिनाथ मन्दिरमा सिरिन्ज आक्रमणको हल्लापछि सबै ढोका बन्द

काठमाडौं । पशुपतिनाथ मन्दिर भित्र सिरिन्ज आक्रमण भएको भन्दै एक महिलाले भनेपछि उनलाइ सुक्रराज ट्रपिकल अस्पताल टेकु पु¥याइएको छ । लगत्तै पशुपतिनाथ मन्दिरको सबै ढोका बन्द गरेर प्रहरीले संकास्पद ब्यक्तिको खोजी जारी राखेको छ । काठमाडौ…

त्रिशूलीमा ट्रक खस्दा एक जना बेपत्ता

चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । शुक्रबार राति साढे १ बजे भैरहबाबाट दाना बोकेर…

मुख्यसचिव रेग्मीसँग प्रधानमन्त्री ओली रुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन्। पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन्। तरकारीको विषादीमा भारतीय…