पोखरामा यसरी भयो बस दुर्घटना, तस्वीर भाइरल
काठमाडौं । पोखरा महानगरपालिका -२७ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।
दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक…