प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

१६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।…

काठमाडौंको छाउनीमा डाक्टर मृत भेटिइन

काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् । बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि…

सुनको मूल्य तोलामै एक लाख ३० हजार पुग्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी…

राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द

प्रमुख प्रशासकीयको रुपमा सेवा सुरु गरेसँगै चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले कार्यालय समयमा सामाजिक संजाल चलाउन निषेध गर्ने भएका छन् । उनले फेसबुक र म्यासेन्जर १० बजेदेखि ५ बजेसम्म कार्यलयका…

क्रिकेटर लामिछानेको पहिलो सुनुवाइ चैत २३ गते हुने

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइ चैत २३ मा हुने भएको छ । उच्च अदालत पाटनले सुनुवाइको मिति तोकेको हो । तारिख बुझेकाले अब पहिलो सुनुवाई चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन…

आइतबारदेखि मौसम सुधार हुने

काठमाडौं । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको…

शुक्रबार लक्ष्मीको पूजा आराधना गर्दा आर्थिक संकटबाट मुक्ति

काठमाडौं,१६ चैत्र । लक्ष्मी माताको पूजालाई धेरै शुभ मानिन्छ । शुक्रबारको दिन लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ । धनधान्यकी देवीलाई प्रसन्न पार्न चाहनेले शुक्रबार व्रत बस्ने जनविश्वास छ । देवीदेवताको पनि विधिपूर्वक पूजा गर्नुपर्छ ।…

ब्वाइफ्रेण्डले गोप्य भिडियो सार्वजनिक गरेपछि किशोरीद्वारा आत्महत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई एक युवकले आत्माहत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन् । डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई सम्बेदनशील अंग…

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुंगाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । पातालीसैन सामुदायिक वनमा…