साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने

काठमाडौं । साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने भएको छ । साउदीका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद अल–राजीले सन् २०२४ मा विभिन्न देशबाट विभिन्न पेसाका लागि ५९ हजारभन्दा बढी सिजनल भिसा जारी गरिने बताए । मक्का चेम्बर अफ…

बर्थडे केक खाँदा १० वर्षीया बालिकाको मृत्यु

चण्डीगढ । पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो । यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ…

बारपाकमा १० मिनेटमै १८.८ मिलिमिटर वर्षा

गोरखाको बारपाक क्षेत्रमा अत्यधिक वर्षा भएको छ । त्यहाँ शनिबार साँझ तीन घन्टामै ९०.१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको स्वचालित वर्षा मापन केन्द्र (अप्रशोधित तथ्यांक) मा रेकर्ड भएको छ । बारपाक क्षेत्रमा शनिबार बिहान ६…

कति कमायो त करिना, तब्बु र कृतिको फिल्म ‘क्रु’ ले ?

मुम्बइ । शुक्रबार, मार्च २९ मा भारतीय बक्स अफिसमा बलिउड र हलिउडका दुईवटा फिल्म देखिएका छन् । एकातिर करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ थिएटरमा प्रवेश गरेको थियो भने अर्कोतर्फ हलिउडको शानदार फिल्म ‘गडजिला एक्स कङः द न्यू…

पौडी खेल्ने क्रममा १२ बर्षीय बालक बेपत्ता

गुल्मी, १८ चैत – गुल्मीको गुल्मीदरबार गाउँपालिका-२ घोरा उपल्लाखर्कका १२ बर्षिय प्रीन्स सारु खोलामा डुबेर बेपत्ता भएका छन । शनिबार अबेर बडिगाड खोलाको सोतामा पौडी खेल्ने क्रममा सारु डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका…

काठमाडौंमा अभिनेत्री ज्याकलिन, हिराका गहना सजिएर उत्रिइन् -याम्पमा

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यतिबेला काठमाडौंमा छिन् । उनी शुक्रबार काठमाडौं आएकी हुन् । बलिउडमा आफ्नो उच्च पहिचान बनाएकी यी अभिनेत्री श्रीलंकाकी हुन् । सन् २००९ मा फिल्म ‘अलादिन’बाट बलिउडमा डेब्यू गरेकी यी अभिनेत्रीले…

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ । बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । उनको गएराति साढे ११ बजे…

उत्तर कोरियाविरुद्ध खेलै नखेलि जापान ३–० गोलले विजयी

टोकियो । जापानको पुरुष फुटबल टोलीलाई उत्तर कोरियाविरुद्धको विश्वकप छनोटको निलम्बित खेलमा विजेता घोषित गरिएको छ। यो खेल गत मंगलबार प्योङयाङमा हुने तय थियो तर उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । उत्तर कोरियाले खेल…

जापानमा पाँच जनाको ज्यान लिने स्वास्थ्य पूरक के हो ? कारखानामा प्रहरीको छापा

टोकियो । जापान सरकारका स्वास्थ्य अधिकारीहरूले शनिबार स्वास्थ्य पूरक बनाउने एक कारखानामा छापा मारेको बताएका छन् । उनीहरूका अनुसार उक्त कारखानाबाट उत्पादिन स्वास्थ्य पूरकको सेवनले कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै…

सुस्तामा ५ करोडको शीतभण्डार उपयोगविहीन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको सुस्तामा पाँच करोड रुपैयाँ लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले…