तनहुँमा पर्यटक बस दुर्घटना : ६ चिनियाँ नागरिक घाइते
पोखराः पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना भएको छ। शनिबार विहान म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो।
पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ छुटेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको…