हिरासतबाट दिल्लीका जनतालाई केजरीवालको सन्देश

नयाँ दिल्ली । कथित रक्सी घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नी पत्नी सुनिता केजरीवालमार्फत ईडीको हिरासतबाट दिल्लीका जनतालाई सन्देश जारी गरेका छन्। केजरीवालले आफू जेल जाँदा पार्टीको जनसेवाको काम नरोक्ने…

रुपन्देही ट्याक्सी भाडा कायम, न्यूनतम १५० रुपैयाँ, ५ किलोमिटरको ३ सय रुपैयाँ

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा टयाक्सीको भाडादर कायम गरेको छ। जिल्ला समन्वय समितीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायहरुको बैठकले सडक सवारी, यातायात तथा परिवाहन ऐन…

‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको…

कोशी, मधेस, बागमती र गण्डकीमा अझै तीन दिन पानी पर्ने पूर्वानुमान

काठमाडौँ, चैत १० गते । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका…

आईपीएल क्रिकेट : आज पञ्जाव र दिल्ली तथा कोलकाता र हैदराबाद खेल्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे पञ्जाव र दिल्लीबिच हुनेछ । पञ्जावको कप्तान शिखर…

चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

चैनपुर । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा…

नाउपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच भेटवार्ता भएको छ । शनिबार उनीहरुबिच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई…

गृहमन्त्री रवि लामिछानेलाई एक मिनेटपनि पदमा बस्ने छुट छैन् : शेखर कोइराला

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । उनले गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका छन् ।…

टी-२० मा १२ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने कोहली

इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भएकै दिन भारतका स्टार ब्याटर विराट कोहलीले नयाँ इतिहास रचेका छन्। पहिलो दिन चेन्नईसँगको खेलमा बैंगलोर पराजित भएपनि ब्याटर विराट कोहलीले भने १२ हजार रनको कोसेढुंंगा पुरा गरे। टी-२० का घरेलु,…

रुसमा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीको आक्रमण : ६० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

मस्को : रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चल्दा ६० जनाभन्दा बढीको मृत्यु भएको छ। आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका रुसी अनुसन्धान समितिले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि…