रुसमा आतंकवादी हमला : चार आक्रमणकारी पक्राउ, मृत्यु हुनेको संख्या १३३ पुग्यो
मस्को । रुसको राजधानी मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ । यस आक्रमणमा कम्तीमा १४० जना घाइते भएका छन् । आक्रमणमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको हो ।
यसैबिच रुसका सुरक्षा…