मेलम्ची नगरपालिकालाई समृद्ध बनाउने प्रदेश सरकारको योजना
१३ मंसिर, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाका कारण चर्चामा रहेको मेलम्ची नगरपालिकाको दीर्घकालीन सोच २०९० अघि सारिएको छ ।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको अगुवाइमा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलालले…