पुस्तक व्यवसायी पश्चिम नवलपरासीका भेला सुनवलमा
अर्जुन अविरल
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पश्चिम नवलपरासीको१३ औं साधारण सभा सुनवलको वनकट्टीमा भएको छ ।
जिल्ला अध्यक्ष खिमकान्त भट्टराईको अध्यक्षतामा भएको भेलाको प्रदेश नं. ५ का सहसंयोजक हिमानन्द शर्माले उद्घाटन गरेका थिए…