चितवनको माडीमा जंगली हात्तीको आक्रमणमा दुई जनाको मृत्यु
चितवन, मंसिर १२-
चितवनको माडी नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट बेपत्ता भएकी ६० वर्षीय स्थानीय तिर्सनाकाली पौडेलको घटना स्थलभन्दा पारिपट्टी खोलाको किनारमा शव भेटिएपछि मृतकको…