विवाहको १६ बर्षपछि तीनवटै सन्तान आफ्नो नभएको थाहा पाएपछि
काठमाडौँ । केही समयअघि चीनमा एउटा हाइप्रोफाइल सम्बन्धविच्छेदको घटना बहसको केन्द्रबिन्दु बनेको थियो । एक पुरुषले तीनवटा सन्तान आफ्नो नभएको थाहा पाएपछि विवाहको १६ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् ।
सन् २००७ मा चेन सिनजियानले यू…