कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् । पोखराको…

धनगढीका मेयरलाई धम्की दिने भनिएका युवकले गरे विषादी सेवन

धनगढी, चैत ६ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई धम्की दिने भनिएका युवकले उपमहानगरपालिका कार्यालय परिसरमै विषादी सेवन गरेका छन् । धम्कीको विषयमा छलफलका लागि उपमहानगरपालिकाको कार्यालयमा पुगेका धनगढी उपमहानगरपालिका–६…

रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीबाट ब्रिफिङ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको म‌गलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले…

साथीको हत्या गरेर फरार तिखे २१ वर्षपछि पक्राउ

काठमाडौँ । आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान–४ निवासी ४१ वर्षीय तिखे भन्ने तेजबहादुर राई रहेका छन् । राईले २०५९ साल असोज १४ गते काठमाडौँको मरुढोका…

नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको दुम्किबासमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी १ दुम्किबास पुल नजिकैबाट हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थायी ठेगाना भई कावासोती ४ हसौरा बस्ने ३०…

मेसिनगन बोकेर सर्वोच्च अदालत पुगेका प्रसाईंका बडीगार्ड पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।…

नवलपरासीका २ जना सहित रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु भएको छ । रुसको विदेश मन्त्रालयले गत २३ फागुन (मार्च ६)मै मस्कोस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै गराएको जानकारी कन्सुलर सेवा विभागमा पुगेको छ । यससँगै रुसी सेनामा रहेका ज्यान गुमाउने…

निसीखोला बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो [अपडेट]

ढोरपाटन (बागलुङ) — बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा सोमबार बेलुकी भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृत्यु हुने ५ पुरुष र ४ महिला छन् । घटनामा २८ जना घाइते भएका छन् । निसीखोला बस दुर्घटना…

नवलपुरमा पश्चिम नवलपरासीका २ जना ठूलो परिणाममा लागुऔषध सहित पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा ठूलो परिणाममा लागु औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको साविक बडहरा दुबौलिया गाविस ६ बस्ने सन्तोषकुमार गुप्ता र सरावल गाउँपालिका ६ बस्ने २६ को बिबेश…

महरालाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ, चैत ५ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई चार दिन हिरातमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई चार दिन हिरासतमा…