मनकामना केबलकार चैत ७ गते बन्द
काठमाडौँ, ५ चैत । नेपालको पहिलो केबलकार मनकामना केबलकारको सेवा एक दिन बन्द हुने भएको छ ।
यही चैत ७ गते बुधवार केबलकारको सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले विज्ञप्तिमार्फत…