गैडाकोटमा स्कुटी दुर्घटना, २ जना घाइते

कुसुम परियार - नलपपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर २ भृकुटी चोक स्थित पूर्व पश्चिम राजमार्गमा स्कुटीले साईकललाई ठक्कर दिदा साईकल यात्री सहित २ जना घाइते भएका छन । नारायणी नदी पुलबाट पश्चिम कालिगण्डकी चोकतर्फ आउँदै गरेको…

बहुविवाह गर्न पाउने कानुन नल्याउन माग गर्दै नवलपुर प्रशासनमा ज्ञापन पत्र

रामकुमार श्रेष्ठ -  नवलपुर । अखिल नेपाल महासंघ संघ नवलपुरले नेपालमा सरकारले ल्याउन लागेको बहुविवाह गर्न पाउने कानुन नल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाएका छन् । अखिल नेपाल मििहला संघ नवलपुरका जिल्ला…

देवचुलीमा जिप र स्कुटर एक आपसमा ठक्कर खादा एक जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं. १६ टाँगीकोट स्थित राजमार्गमा जिप र स्कुटर एक आपसमा ठक्कर खादा एक जना घाइते भएका छन् । कुजौलीदेखि फारमचोक आउदै गरेको बा.प्र.०६–००४ प ३३८९ नं को स्कुटरलार्इ दलदलेबाट बुलिङटारतर्फ…

कावासोतीका १५ बर्षीय बालक ३ दिन देखि वेपत्ता

कुसुम परियार -   नवलपुर । नवलपुरको कावासोती ५ सतिचोक निवासी १५ बर्षीय बालक ३ दिनदेखि वेपत्ता भएका छन् । बाबुराम परियार र श्रीमाया परियारका छोरा १५ बर्षीय राज परियार गत ३ दिनदेखि वेपत्ता भएको उनको आफन्तले जनाएका छन् । सेतो टिसर्ट…

दाउन्ने खण्डमा दुई दिनदेखि सडक अवरुद्ध

रामकुमार श्रेष्ठ -  नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको दाउन्ने खण्ड दुई दिनदेखि लगातार अवरुद्ध भएको छ । सोमबार विहानैदेखि सडक अवरुद्ध भएको हो । सोमबारको तुलनामा आज मंगलबार सडक झन विग्रिएको जिल्ला…

नवलपुरमा गाइजात्रामा सार्वजनिक विदा गर्न माग

नवलपुर । नेवाः देय् दबू नवलपुरले नेवारहरुका सांस्कृतिक तथा मौलिक पर्व गाइजात्राको दिन नवलपुरमा सार्वजनिक विदा दिन माग गरेको छ । नेवाः देय् दबू नवलपुरको आज कावासोतीमा बसेको जिल्ला समितिको वैठकले यस्तो माग गरेको नेवाः देय् दबू नवलपुरका…

देवचुलीमा सवारी दुर्घटनामा एक जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन् । पिप्रहरदेखि फारमचोक आउदै गरेको ना ४९ प ४५७१ नं को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा…

अविरल वर्षापछिको बाढीले ताप्लेजुङमा बेलिब्रिज बगायो

केही दिनदेखिको अविरल वर्षाले कोशी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध बनाएका छन् । ताप्लेजुङमा बेलिब्रिज नै बगाएको छ । कोशी प्रदेश प्रहरी विराटनगरका अनुसार…

दाङ, अर्घाखाँची, रुपन्देही र नवलपरासीमा धेरै भारी वर्षा

पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको हो । यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ । अर्घाखाँचीमा ११४ मिलिमिटरभन्दा धेरै वर्षा…

कावासोतीमा बस दुर्घटना, १५ जना घाइते (घाइतेहरुको नामावली सहित)

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोतीमा बस दुर्घटना भएको छ । कावासोतीबाट नारायणगढ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस आज साँझ ७ बजेतिर कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३० जना मध्ये…