रविलाई कांग्रेसले गर्याे प्रधानमन्त्रीकाे अफर, सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडाैं । सत्ता गठबन्धनबाट धकेलिएकाे नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदकाे अफर गरेकाे छ ।
कांग्रेसकाे माथिल्लाे तहबाट आधिकारिक प्रस्ताव आएकाे रास्वपा स्राेतले बतायाे ।…