कावासोतीको भगवती क्लब विनयी त्रिवेणी अध्यक्ष कपको सेमीफाइनलमा

दुम्किबास । कावासोतीको भगवती एकता युवा क्लब नवलपुरको दुम्किबासमा जारी विनयी त्रिवेणी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । आयोजक मोडर्न युथ क्लव र कावासोतीको भगवती एकता युवा क्लब बीच भएको क्वाटर फाइनल खेलमा निर्धातिर…

स्टेज कार्यक्रममा एलिनाको साउन्ड टेक्निसियनसँग भनाभन

भिडियोमा एलिनाले साउन्ड सिष्टम मिलाउनुस् भनेकी छन्, भने टेक्निसियनलले एलिनालाई आफ्नो भोकललाई क्लीयर गरेर हामीसँग लेबल माग्नु भनेका छन् । भिडियो पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको हो । जसमा प्रस्तुति दिन आइतबार…

मन्त्रालय बाँडफाँट टुङ्ग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ । कार्यदलमा नेकपा…

कोल्हुवामा मध्यविन्दु नगरपालिकाको सार्वजनिक सुनुवाई

चोरमारा । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा गण्डकी प्रदेशमा मध्यविन्दु नगरपालिका उत्कृष्ट बनेकोमा नगरबासीले नगरपालिकालाई बधाई सहित धन्यवाद व्यक्त गरेका छन् । सोमबार मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा नगरपालिकाले…

अभिनेत्रीहरू नकारात्मक भूमिका गर्न रुचाउँदैनन् – पूजा

काठमाडौँ । अभिनेत्री पूजा शर्मा पछिल्लो समय फिल्म ‘उपहार’को कारण चर्चामा छिन् । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा उनले पूजा नामकै चरित्र निर्वाह गरेकी छन् । चरित्रको नाम पूजा भए पनि चरित्रको स्वभाव आफ्नो भन्दा भिन्न…

बच्चा जन्माउन आफ्नै श्रीमानसँग लाखौंको विलासी सामान सहित करोडौं मागेपछि

काठमाडौँ । वैवाहिक बन्धनमा बाँधिएपछि ढिलो चाँडो परिवार बढाउने योजना सबै दम्पतीको हुन्छ । परिवार बढाउने निर्णय दुवै दम्पतीले मिलेर लिन्छन् । कहिले कति बेला परिवारलाई बढाउने भन्ने उनीहरूको निजी फैसला हो । कहिलेकाहीँ परिवार वा समाजको दबाब…

आजको राशिफलः फाल्गुन २२ गते मङ्गलवार, श्री मनकामना देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक÷पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ,…

प्रीतिको सफल शल्यक्रिया, मैदान फर्कन तीन महिना लाग्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्त्वपूर्ण सदस्य प्रीति राईको घुँडाको सफल शल्यक्रिया भएको छ। सोमबार सातदोबाटोस्थित बिएन्डबी अस्पतालमा प्रीतिको सफल शल्यक्रिया भएको र अवस्था सामान्य रहेको बताइएको छ। ‘प्रा.डा. अमित जोशीको…

शालिन मृत्यु प्रकरण : आयोगद्वारा अनुसन्धान सुरु

काठमाडौँ । छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान सुरु गरेको छ । चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन…

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल : भुटानलाई सजिलै हरायो नेपालले

काठमाडौँ । साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ३–० गोलले हराएको हो । जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायमै…