शालिन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनालाई थप ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ गरिएका शिशु निकेतन स्कुलका प्रिन्सिपल सहित ३ जनालाई अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालतबाट थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको जिल्ला…

चितवनमा जेब्राक्रसिङमा हिँडिरहेका बालकको बसको ठक्करबाट मृत्यु

चितवन, भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले दस वर्षीय आरूष पौडेललाई जेब्राक्रसिङबाट बाटो काट्दै गरेका बेला ठक्कर दिएको हो। सोमबार राति पौने ८ बजेतिर भरतपुर-७…

नयाँ गठबन्धनका ४ दलबीच ८बुँदे सहमति, राष्ट्रियसभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेलाई सघाउने

काठमाडौं । नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा…

नारायणी नदीमा १ जना पुरुष मृत फेला

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा १ जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका २ नन्दपुरस्थित अन्दाजी ३५÷४० बर्षीय पुरुष व्यक्तिको शव फेला परेको हो…

२ बालकद्वारा नवलपुरमा ५ बर्षीया बालिका बलात्कार

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा ५ बर्षीया बालिका बलात्कृत भएका छिन् । देवचुली नगरपालिका निवासी ५ बर्षीया बालिकालाई देवचुली नगरपालिका निवासी १३ बर्षीय र १४ बर्षीय दुई जना बालकले सामुहिक बलात्कार गरेको जिल्ला…

मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रिद्वारा सपथ ग्रहण, देउवाद्वारा बहिष्कार

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाउँदै मन्त्रिपरिषद् १३औं पटक पुनर्गठन गरेका छन् । उनले आज नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउँदै नयाँ सत्ता ‘पार्टनर’ भित्र्याउँदै मन्त्रिपरिषद्मा…

प्रहरीको पहरामा पढिरहेका छन् शालीनका साथीहरू

आइतबार दिउँसो चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतन स्कुल पुग्दा गेटमा प्रहरीहरू तैनाथ थिए। गेटबाहिर अभिभावकको बाक्लै जमघट थियो। उनीहरू फागुन १२ गते बिहान छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलका बारेमा कुरा…

प्रचण्ड र ओलीबीच सहमति- सरकारको बाँकी कार्यकाल आधा-आधा

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा-आधा बाँड्ने सहमति भएको छ । कांग्रेससहितको गठबन्धन भकिएर एमालेसहितको…

बर्षाका कारण गएरातिदेखि दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, आज खुल्ने सम्भावना कम

रामकुमार श्रेष्ठ – नवलपरासी । गएराति परेको पानीका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा रातिदेखि यातायात अवरुद्ध भएको छ । अवरुद्ध सडक अझै खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार अवरुद्ध सडक अझै खुल्न सकेको…

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते भारतको बिहार…