कावासोतीमा नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने

नवलपुर । नवलपुरको कावासोतीमा भदौ १२ गते नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने भएको छ । भिमसेन कालिका नेवाः समाज कावासोती १४ त्रिभुवनटार र सनराइज युवा समन्वय समितिको आयोजनामा कावासोतीको त्रिभुवनटारमा लाखे नाँच प्रतियोगिता हुने…

चोरी गर्दै गरेको अवस्थामा नवलपुरको प्रगतिनगरबाट रंगेहात ३ जना पक्राउ

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगरमा सोलर बत्तीको बेट्री चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु…

नारायणगढ बुटवल सडक विस्तारको म्याद १ बर्ष थप

रामकुमार श्रेष्ठ - नवलपरासी – सरकारले नारायणगढ बुटवल सडक विस्तारको लागि १ बर्षको म्याद थप गरेको छ । २०८२ साउन ८ गते सकिएको म्याद एक बर्ष थप गरी २०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो । सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज…

नवलपुरको देवचुलीमा सवारी दुर्घटना, ३ जना घाइते 

कुसुम परियार - नवलपुर । नवलपुरको देवचुली नगरपालिका वार्ड नं २ सिजी स्थित सडक खण्डमा २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा परी ३ जना घाइते भएका छन् । दुम्कौलीबाट सिजीतर्फ जाँदै गरेको ना ३८ प ५२६६ नम्बरको मोटरसाइकल र सोही…

नदीहरुमा जलसतह बढ्ने भन्दै सावधानी अपनाउन आग्रह

देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय…

मधेशमा मध्यमदेखि धेरै भारी वर्षा, कालीगण्डकीमा आएको बाढी सतर्कताको तहमा

सुक्खाग्रस्त बनेको मधेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ । सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ । पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा…

प्रधानमन्त्री र मन्त्रीहरूले पाए आफ्नो तलब आफैं तोक्ने अधिकार

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो । संघीय संसद्‍बाट पारित भएर गएको ‘केही…

नवलपुरमा लागु औषधसहित एक जना पक्राउ 

कुसुम परियार -  नवलपुर । नवलपुरको विनयी  त्रिवेणी गाउपालिका २ ज्यामिरे स्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले एक जनालाई लागू औषधसहित पक्राउ गरेको छ । बर्दघाटबाट काठमाण्डौतर्फ आउँदै गरेको ना २३ प ५७६६ नम्बरको…

नारायणीमा ४ दिनदेखि वेपत्ता किशोर मृत भेटिए, त्रिवेणीमा अर्को शव फेला

रामकुमार श्रेष्ठ -  नवलपुर । चार दिन अघि नारायणी नदी पुलबाट हाम फालेर वेपत्ता भएका गैडाकोट २ कुसुमघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठको शव आज फेला परेको छ । गैडाकोट नगरपालिका ७ गैरी स्थित नारायणी नदी किनारमा उनको शव विहान १० बजेतिर…

नवलपुरमा खोल्सामा खसी एक जनाको निधन

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १४ नगरटाँडी स्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार खोल्सामा खसेर आज विहान देवचुली नगरपालिका…