बर्दघाट बस दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

रामकुमार श्रेष्ठ -  नवलपरासी । नवलपरासीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढका लागि…

मध्यविन्दुमा विद्यालय भवनको भवन उद्घाटन 

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ गडारखोला स्थित ध्रुबतारा प्राविको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यष चोल बहादुर चौधरीको अध्यक्षता, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेश…

मध्यविन्दु १५ स्थित भिठ्ठा डिप ट्युवेल आयोजना उद्घाटन

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ स्थित भिठ्ठा डिप ट्युवेल आयोजना निर्माण सम्पन्न पश्चाप आज उद्घाटन गरिएको छ । आयोजनाको उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरूङको अध्यक्षता, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेश…

लायन्स क्लब अफ कावासोतीद्वारा वृक्षारोपण

नवलपुर । नवलपुरको कावासोतीमा रहेको लायन्स क्लब अफ कावासोतीले आज कावासोतीमा वृक्षारोपण गरेको छ । कावासोती ३ मा रहेको भिमसेन कालिका नेवा समाजको कमाउण्ड भित्र कपुर, अमला लगायतका विभिन्न प्रजातिका ४० वटा विरुवा वृक्षारोपण गरिएको हो ।…

नवलपरासीको बर्दघाटमा बस दुर्घटना, १ को मृत्यु १४ घाइते

रामकुमार श्रेष्ठ -  नवलपरासी । नवलपरासीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढका लागि…

भुवराज पाठकको नेतृत्वमा नेपाल कराँते महासंघ नवलपुरको नयाँ समिति गठन

नवलपुर । भुवराज पाठकको नेपाल कराँते महासंघ नवलपुरको नयाँ समिति गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको नेपाल कराँते महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनले भुवराज पाठकको…

गैडाकोटको आगो ३ घण्टामा नियन्त्रणमा, २० करोड क्षति भएको अनुमान

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार होटलमा ठूलो…

गैडाकोटको रिसोर्टमा भिषण आगलागी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज भिषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार होटलमा ठूलो आगलागी भएको छ ।…

नारायणी नदीमा एकै दिन दुई जनाले हाम फाले

रामकुमार श्रेष्ठ नवलपुर । नारायणी नदीमा एक्कै दिन दुई जनाले हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका ५ कुसमुघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वार्ड नं १ स्थायी…

कावासोतीका मिटरब्याजी भुसाल सहित २ जना पूर्पुक्षेका लागि थुनामा

रामकुमार श्रेष्ठ - नवलपुर । मिटरब्याज, जालसाजी, किर्ते हस्ताक्षर र ठगिको कसुरमा मुद्दा चलेका कावासोतीका व्यवसायी अमृत भुसाल सहित दुई जनालाई नवलपुर जिल्ला अदालतले पुर्पूक्षेका लागि थुनामा पठाएको छ । कावासोती २ इन्द्रचोकका ३९ बर्षीय अमृत…