अमेरिकामा सबै कम्पनीका दूरसञ्चार सेवा अवरुद्ध

काठमाडौं । अमेरिकामा बिहीबार दूरसञ्चार सेवा अवरुद्ध (सेलुलर आउटेज) भएको छ। यसबाट सबैभन्दा बढी एटीएण्डटीका प्रयोगकर्ता प्रभावित भएको छन्। अमेरिकाको सान फ्रान्सिस्को लगायतका प्रमुख शहरहरूमा कल, टेक्स्ट मेसेज लगायत आपतकालीन सेवाहरू…

सन्दीप लामिछाने न्याय माग्दै उच्च अदालत पाटन पुगे

आफूलाई बलात्कारी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध क्रिकेटर सन्दिप लामिछानेले पुनरावेदन गरेका छन्। उनको पुनरावेदन दर्ता भएको उच्च अदालत पाटनले जनाएको छ। उनले थुना बाहिरै बसेर यो मुद्दामा पुनरावेदन गरिपाउँ भन्दै निवेदन…

राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता

पुर्बी नवलपरासीको कावासोतीमा राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ’ भन्ने नारा सहित यही फागुन १५ गतेबाट २२ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो ।…

पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे : दुई जनाको मृत्यु, तीन बेपत्ता

ग्वानझाओ । चीनको दक्षिणी सहर ग्वाझाओमा रहेको पुलमा मालवाहक जहाज ठोक्किँदा एक सार्वजनिक बससहित पाँचवटा सवारी नदीमा खसेका छन् । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेका छन् । समाचार संस्था…

पोर्न स्टार काग्नीले गरिन आत्महत्या

न्युयोर्क । चर्चित ‘पोर्न स्टार’ अर्थात वयस्क चलचित्र अभिनेत्री क्यागनी लिन कार्टरले आत्महत्या गरेकी छिन् । पोर्न स्टार काग्नेले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी हुन । क्यागनी लिन कार्टरका साथीहरूले यो खबर सोशल मिडियामा साझा गरेका छन्…

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

सर्लाहीको बरहथवामा मजदुर सवार ट्याक्टर बागमती नहरमा खस्दा दुईजनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका ९ का ५५ वर्षीय जयलाल सहनी र गढीमाईकै ५० वर्षीय रामनाथ सहनीको मृत्यु भएको प्रहरीले…

बाघको आक्रमणबाट मोटरसाइकलमा सवार २ जना घाइते

बारामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्। बुधबार पौने ५ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व-पश्चिम लोकमार्गको जंगलमा पथलैयाबाट रौतहट जाँदै गरेको ना ६५ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गरेको थियो।…

नेपाली नागरिकलाई सिमकार्ड दिन भारत तयार

भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा मोबाइल सिमकार्ड खरिद गर्न पाउने भएका छन् । नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा सिमकार्ड उपलब्ध हुने भारतको सूचना मन्त्रालयअन्तर्गतको सूचना विभागले जानकारी दिएको छ ।…

घरमा तुलसीको विरूवा रोप्नै पर्ने यस्ता छन् १० कारणहरू

तुलसीको बिरुवा घरमा रोप्ने र जल चढाउने प्रचलन परम्परागत रुपमा नै चलिआएको छ । धार्मिक, वैज्ञानिक र आयुर्वेदिक महत्वका हिसाबले विशेष मानिने यो बिरुवा प्रतिको मोह सबैले राख्छन् । वायु शुद्धिकरण क्षमता भएको औषधिजन्य बिरुवा तुलसी घरको…

२३ दिन हिंडेर काठमाडौं आइपुगे मिटरब्याज पीडित

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि काठमाडौं आइपुगेका छन् । बुधबार साँझ उनीहरु पश्चिमी नाका थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा…