अवैध बाटो अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठायो
अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ।
अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक…