प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार यही १९ फागुन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यसूची तय भएको…

१३ पटक जेल गएका झ्याइझ्याइ जेलबाट निस्केको ३ सातामा फेरि समातिए (भिडियो)

नवलपुरमा यस्तो चोर समातिएका छन् जो १३ पटक जेल गई सकेका छन् । कावासोती १० मगरकोट निवासी ४३ बर्षीय झ्याइझ्याइ नाम गरेको चोर पछिल्लो पटक जेलबाट निस्केको ३ साता पनि नवित्दै फेरि प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको हो । पछिल्लो समय…

राइनो कप गोल्डकपको उपाधी गण्डकी प्रदेशले जित्यो

रामकुमार श्रेष्ठ – नवलपरासी । छैटौं राईनो संरक्षण गोल्डकपको उपाधि गण्डकी प्रदेशले जितेको छ । राईनो रंगशालामा बुधबार सम्पन्न फाईनलमा सेन्टर कलेज अठ्ठाईस बिघा कावासोतीलाई २१ गोल अन्तरले हराउदै गण्डकीले उपाधी हात पारेको हो । उपाधि…

हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार सुनारलाई प्रदान

मीना कंडेल – कावासोती, फागुन ९ गते – नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको चौथो राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पवित्रा सुनारलाई प्रदान गरिएको छ । राधा क्यान्सर सचेतना…

कावासोतीको जनकल्याण माविमा नयाँ समिति गठन

कावासोती । पूर्वी नवलपरासीको कावासोती १ मा रहेको जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा आशा गैरे ब्लोन, सदस्यहरुमा नारायण पन्त, शुशिला कुमाल, लिला गाहा, यमबहादुर विक, भिमप्रसाद दर्जी, ओम थापा…

कावासोतीमा पहिलो मेन्टर कप क्रिकेट प्रतियोगिता फाल्गुन १२ गतेदेखि

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पहिलो मेन्टर कप जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता फाल्गुन १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नवलपुर भित्रका २० टिमको सहभागिता रहने आयोजक संस्था मेन्टर एजुकेशन कावासोतीले जनाएको छ ।…

‘दयारानी’ ले कमायो २ करोड ५० लाख

माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म 'दयारानी' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। माघ २६ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले सोमबारसम्म २ करोड ५० लाख कमाएको हो। मंगलबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी…

अटो दुर्घटना हुँदा चालकको मृत्यु

९ फागुन । मकवानपुरको हेटौंडामा बुधबार बिहान् अटो दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा अटोका चालक मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ ज्वालादेवीका ३५ बर्षिय सुमन भन्ने देबि बहादुर घिमिरे रहेको मकवानपुर प्रहरीले…

बाह्रबिसेमा बोलेरो पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु, चार घाइते

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ स्थित कलङ्चे अँधेरी खोलामा बोलेरो जिप पल्टिँदा त्यहाँ सवार दुई स्थानीयको घटनास्थलमै मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ७ कोल्दोङका दिलकुमारी प्रधान र…

ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ…