आज ‘भ्यालेन्टाइन्स डे’ अर्थात् ‘प्रणय दिवस’ मनाइँदै
२ फागुन । फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । प्रत्येक वर्ष ‘सन्त भ्यालेन्टाइन’ को सम्झनामा विश्वभर ‘भ्यालेन्टाइन्स डे’ अर्थात् ‘प्रणय दिवस’ मनाइन्छ ।
प्रेमकै खातिर भ्यालेन्टाइनले फाँसीमा चढ्नु परेको थियो। यो कथा तेस्रो शताब्दीको हो।…