फोहोर टिप्ने नाममा घरभित्र पसेर झण्डै १ करोड चोरी, ५ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंमा फोहोर टिप्ने नाममा घरभित्र पसेर चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । यो समूहले काठमाडौंका छुट्टाछुट्टै तीन ठाउँबाट गरी झण्डै एक करोड रुपैयाँको धनमाल चोरी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान…

बलिउड फिल्म ‘डंकी’को नक्कल गर्दै मानव तस्करी

बलिउड अभिनेता साहरुख खान अभिनीत सिनेमा ‘डंकी’मा विकट गाउँका भारतीय युवा गैरकानुनी बाटो हुँदै बेलायत पुगेको कथालाई मार्मिक ढंगले चित्रण गरिएको छ । सोही सिनेमाको कथाकै शैलीमा अमेरिका हिँडेका ११ भारतीय युवालाई प्रहरीले काठमाडौंबाट उद्धार…

दिल्लीको एक गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

४ फागुन । भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । बिहीबार लागेको आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन…

युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

काठमाडौं । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । रुसले यसअघि क्षतिपूर्ति दिने तर आफन्त रुस नै जानुपर्ने भनेको…

फेरि बढ्यो डिजेल, पेट्रोलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको आजको बैठकले बिहिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो। पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु…

नवलपरासीमा मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

रामकुमार श्रेष्ठ — परासी । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर १ निवासी २४ बर्षीय कुमार चौधरी र १९ बर्षीय राहुल यादव रहेका छन् । जिल्ला प्रहरी…

प्रहरीको गोली हानी हत्या

दाङ, ३ फागुन । दाङमा अज्ञान समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु भएको छ । दाङ घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको आज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ…

रुस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौँको स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् । तामाङले गणेश बिसीसमेत २ जनालाई वैदेशिक…

कपिलवस्तु दुर्घटनाः मृतक १० जनाकै सनाखत (भिडियो सहित)

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । मृतक मध्ये १० जनाको सनाखत भएको छ । रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे कपिलवस्तु…

कोरियन भाषा परीक्षा हुने स्थान तय (सूचनासहित)

काठमाडौँ, ३ फागुन । कोरियन भाषा परीक्षा हुने स्थान तय गरिएको छ । फागुन ७ गते हुने ईपीएस कोरिया शाखा ग्वार्को, ललितपुरका अनुसार कोरियन भाषा परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीमा हुनेछ । परीक्षा दिन दुई…