अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

काठमाडौँ, ३ फागुन । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको…

आजको राशिफलः वि.सं. २०८० फाल्गुन ०३ गते बिहीवार, दाउन्ने देवी माताको कृपाले तपाईको भाग्य चम्किने छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका…

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३२ घाइते

कपिलबस्तु ३ फागुन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार १बजे मध्यरातमा भएको बस दुर्घटनामा १० जानाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक…

गैंडाको आक्रमणबाट कावासोतीका एक जना घाइते

देवचुली। देवचुली १० मा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट कावासोती १ बस्ने ६४ वर्षीय धनबहादुर गाहा मगर घाइते भएका हुन् । देवचुली र कावासोती जोडने लोकाहा खोलाको पुलमा हिडिरहेका गाहा मगरलाई बुधबार साँझ ६:३०…

पूवराजा परिवार सहित पुगे देवघाट घुम्न तस्वीरहरु सहित

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी र नातिनीहरुसहित केही दिनयता चितवनमा छन् । उनी चितवनस्थित सोल्टी होटलमा बस्दै आएका छन् भने त्यहाँबाट राजवादीसँग भेटघाटका साथै विभिन्न मन्दिर र धार्मिकस्थलहरुको भ्रमणमा व्यस्त छन् । सोही…

लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसामा अभिभावक प्रशिक्षण

प्रिय धन – नवलपुर, २ फागुन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ मा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा आज अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ५४ औ वार्षिकोत्सव तथा बसन्त पंचमीको अवसर पारेर करिब १०० जना…

क्यानडामा दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको…

नवलपरासीमा चरेस सहित १ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लागुऔषध चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ चौपत्ता निवासी ३२…

नवलपुरासीमा पेस्तोल सहित २ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा अवैध हतियार पेस्तोल सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्ररी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १२ जहदाको भटौलिया मझौनी सडक खण्डबाट…

न्याय मरेपछि जगाउन उठे पूर्वपश्चिमबाट एकसाथ मिटरव्याजी पीडितहरु

रामकुमार श्रेष्ठ – नवलपरासी । गत बर्ष मिटर ब्याजीहरुलाई कारवाहीको माग गर्दै लामो समय काठमाडौं धर्नामा बसेर रित्तो हात फर्किएका मिटर ब्जायी पीडितहरु न्याय मरेको भन्दै न्याय जगाउनका लागि एक साथ पूर्वपश्चिमबाट आन्दोलनमा उठेका छनन् ।…