दुबईमा आफू कार्यरत कम्पनीको रकम चोरेर नेपाल पठाएका राईलाई एक वर्ष कैद

दुबईमा आफू कार्यरत कम्पनीको रकम चोरेर नेपाल पठाउने एक नेपाली सम्पत्ति शुद्धीकरणमा दोषी पाइएका छन्। दश वर्षअघिको घटनामा संलग्न समीर राईलाई विशेष अदालतले मंगलबार दोषी ठहर गर्दै एक वर्ष कैदका साथै जरिवाना हुने सजाय सुनाएको हो। तीन…

नवलपुरमा ६ महिनामा मादक पदार्थ सेवन गरी सवारी चलाउने २३२३ जना चालक कारवाहीमा

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो ६ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ हजार ३ सय २३ जना चालक कारवाहीमा परेको छन् । जिल्ला ट्राफिक कार्यालय नवलपुरले गरेको मापसे चेकिङ्गको क्रममा गत साउनदेखि…

२८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री

काठमाडौँ । यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्नेगरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ ।…

मिटरब्याजसम्बन्धी मुद्दा हेर्ने जिम्मा अब प्रहरीलाई

काठमाडौँ । मन्त्रिपरिषद्ले मिजरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले प्रहरीलाई मिटरब्याज सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्न सर्कुलर गरेको हो । गृह…

फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा, केपी ओलीलाई प्रधानमन्त्रीको ‘रोल’ -भिडियो

काठमाडौँ । फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ । आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने भएका…

१०३ वर्षीय वृद्धले ४९ बर्षीया महिलासँग गरे तेस्रो बिहे

भारतमा १०३ वर्षका एक जना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ । एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् । हबीब नजर उर्फ मंझले मियांलाई आजतकले मध्य प्रदेशको सबैभन्दा पाको…

मेनुका पौडेलले प्राप्त गरिन् आँखा देख्ने एआई जडित चस्मा

काठमाडौँ । इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् । आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र…

मध्यविन्दुमा स्थानीय वन ऐन, जलस्रोत ऐन र संघसंस्था दर्ता ऐन गरी तिन वटा स्थानीय ऐन पारित

मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिकाको नगरसभाले तिन वटा स्थानीय ऐन पारित गरेको छ । नगरसभाको चौधौँ बैठकले स्थानीय वन ऐन २०८०, स्थानीय जलस्रोत ऐन २०८० र स्थानीय संघसंस्था दर्ता ऐन २०८० पारित गरेको हो । विधायन समितिका संयोजक…

नवलपुरमा ४० जना कुष्ठरोगी, पश्चिम नवलपरासीमा थप १८ जना

नवलपुरमा हालसम्म ४० जना कुष्ठरोगी फेला परेका छन् । जसमध्ये पुरुष ३१ र महिला ९ जना छन् । चालु आर्थिक वर्षमा १६ जना नयाँ बिरामी फेला परेका हुन् । ८ जनालाई भने निको भएको छ । सबैभन्दा धेरै गैँडाकोटमा १६ जना भेटिएका हुन् । स्वास्थ्य…

सुनवलमा सरकारी कर्मचारी, शिक्षकका छोराछोरीलाई सरकारी स्कुलमा पढाउन अनिवार्य

परासी : नवलपरासीको सुनवल नगरपालिकाले नगरपालिकाको कोषबाट तलब, भत्तासहितका सुविधा लिने सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अनिवार्य गरेको छ। नगरकोषबाट तलब, भत्तासहितका सुविधा लिने कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूले…