नवलपुरमा बसले माेटरसाईकललाई ठक्कर दिंदा दुई जना गम्भीर घाईते

नवलपुर - पूर्वी नवलपरासीमा बसले माेटरसाईकललाई ठक्कर दिंदा दुई जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज राति पाैने नाै बजे मध्यविन्दु नगरपालिका ७ कालिका चाेक स्थित भित्री सडकमा उत्तरबाट दक्षिणतर्फ…

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति, चौधरी पक्राउ पछि व्यवसायीहरुमा खैलाबैला

सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक…

कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने

रामकुमार श्रेष्ठ नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने भएको छ । विहीबार कावासोतीमा पत्रकार सम्मेलन गरी आयोजक संस्था पोखरा पंक्षि समाजले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार…

सरकार असफल भयो, अब प्रधानमन्त्री बन्ने पालो माधव नेपालको: कोइराला

नवलपरासी — नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले यो सरकार असफल भएको दावी गर्दै अब माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउनु पर्नेमा जोड दिएको छ । उनले घुमाउरो पारामा प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्री हुने पालो सकिएको संकेत…

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा अडप्ने अरुण चौधरी पक्राउ

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि…

युरोप पठाइदिन्छु भन्दै ६ सय जनाभन्दा बढीलाई ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोगजारीमा युरोप पठाइदिन्छु भन्दै ६ सयजना भन्दा बढी सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घर भएका ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङ रहेका छन् ।…

मध्यविन्दुमा संरक्षणको नाममा व्यापक वन फडानी, सोध्न जाँदा हातपात

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामुदायिक वनले संरक्षणको नाममा व्यापक वन फडानी गरेको छ । मध्यविन्दु नगरपालिका १५ मा रहेको नवदुर्गा सामुदायिक वनले वन संरक्षणका लागि तारबार गर्ने बाहनामा व्यापक वन फडानी गरेको हो ।…

४१ भारुमा पाँच तारे होटलमा १५ दिन मोजमस्ती !

भारतको राजधानी नयाँ दिल्लीस्थित एयरोसिटीमा रहेको पाँच तारे होटल ‘पुलम्यान’ मा एउटा अनौठो घटना भएको छ । उक्त होटलमा १५ दिन बिताएर मोजमस्ती गरेकी एक महिलाले करिब ६ लाख भारु बिल तिर्न नसकेपछि कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।…

नवलपुरमा स्कुल बसकाे ठक्करबाट ५ बर्षीय बालककाे निधन

रामकुमार श्रेष्ठ - नवलपरासी- पूर्वी नवलपरासीमा आज स्कुल बसकाे ठक्करबाट १ जना बालककाे निधन भएकाे छ । नवलपुरकाे गैडाकाेट ६ माईली साईली चाेक भित्री सडक खण्डमा साईनिङ बार्डिङ्ग स्कूलकाे ना १ क ३६६७ नम्बरकाे स्कुल बसकाे ठक्बरबाट ५…

बढ्यो पेट्रोल, डिजेल र ग्यासको भाउ

सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो। निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार…