गैँडा मारेर फरार रहेका बोहोरा ३ वर्ष पछि पक्राउ
कावासोती । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा २ वटा गैँडा मारेर फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छ्न ।
निकुञ्ज निकुञ्जको संयुक्त गस्ती टोलिले ३ वर्ष देखि फरार रहेका चितवन राप्ती नगरपालिका वडा नं. ६ बस्ने टिकाराम बोहोरा…