एसिसी यू-१९ एसिया कपमा नेपाल आज भारतसँग खेल्दै
काठमाडौं, मंसिर २६ । नेपालले एसिसी यू-१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।
दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपाल पहिलो…