राज र सजिना फिचर्ड ‘अरे क्यानाम’

काठमाडौं । गायक मोहन श्रेष्ठ र गायिका सहिमा श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘अरे क्यानाम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा अमर बान्तुको शब्द रहेको छ भने राजन राज सिवाकोटीको संगीत रहेको छ। गीतमा साहस…

बैतडी महिलाको हत्या, चौपायासमेत त्रसित

बैतडी । मंगलबार दिउँसोको समय थियो । सुर्नया गाउँपालिका–०३का २९ बर्षीय तेज बहादुर चन्द आक्रामक शैलीमा हरिना बिष्टको घरमा पुग्छन् । घरायसी काममा व्यस्त रहेकी ५६ बर्षीय बिष्ट नाबालक नातीनातिनालाई ‘भाग भाग..’ भन्दै आफु घरभित्र पसेर ढोका…

मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनः अनुचित लेनदेनको केन्द्र मधेस प्रदेश र पश्चिम नवलपरासी

मिटर व्याजसम्बन्धी जाँचबुझ आयोगले अनुचित लेनदेनको केन्द्र मधेस प्रदेश र पश्चिम नवलपरासी भएको निष्कर्ष निकालेको छ। मधेसमा पहिलेदेखि नै साहु महाजन र शोषित पीडितका बीचमा गहिरो खाडल रहेको र गरिबहरू पछिल्लो समय मिटरब्याजका कारण झन समस्यमा…

सदभावको मेरिगोल्डमाथि गोलको बर्षा, १ को विरुद्ध ९ गोल, सन्दीप मल्लले गरे एक्लै ८ गोल

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा जारी सदभाव सयपत्रि सेवेन ए साईड फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा सद्भाव एजुकेशनको टिमले मेरीगोल्डलाई गोलको बर्षा गरेको छ । मेरी गोल्डले १ गोल गर्दा सदभावले मेरी…

मानवजाति रहेसम्म बुद्ध शिक्षाको महत्त्व बढ्दै जानेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै…

एमालेको संकल्प यात्रा विथोल्न खोज्ने उदयपुरबाट पाँच जना पक्राउ

उदयपुर, मंसिर २६ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संकल्प यात्रा विथोल्न खोज्ने उदयपुरको घुर्मीबजारबाट पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार मंगलबार कटारी नगरपालिका–१४ मा पर्ने…

चितवनको इच्छाकामनामा पुस तेस्रो साता सुन्तला महोत्सव हुने

मुग्लिन । चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो । यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ । सुन्तला खेती गर्ने किसानलाई…

ललितपुरको झम्सिखेलमा गोली चल्यो, एक पक्राउ

ललितपुरको झम्सीखेलमा गोली चलेको छ। ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए। पक्राउ पर्नेमा उदयपुरका ४५…

प्रधानमन्त्री प्रचण्ड नवलपरासीको रामग्राममा

मंसीर २६ - प्रधानमन्त्री पुस्पकल दाहल नवलपरासीको रामग्राम पुग्नु भएको छ । गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुप क्षेत्रको बिकासका लागी नया कार्ययोजना सावैजनिक गर्ने कार्यक्रममा सहभागीता जनाउनका लागी प्रधानमन्त्री प्रचण्ड…

अमेरिकी डलरको मूल्य फेरि हालसम्मकै उच्च बिन्दुमा, कुन देशको कति ?

मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर १५ गते पनि यहि बिन्दुमा पुगेर…