सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी नियन्त्रणमा

परासी २५ मंसिर ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।डिउटीमा खटिएको प्रहरीलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ गाली गलोज गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।…

सदभाव सयपत्रि सेवेन ए साईडमा आज सूर्योदय क्लब र डि ब्वाईज विजयी

https://www.youtube.com/watch?v=PHDdBu645BU नवलपुर, मंसिर २५ । दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा सूर्योदय युवा क्लब र डि व्याइज विजयी भएको छ । आज भएको पहिलो खेलमा सूर्योदय युथ क्लबले टाइगर…

ध्रुबे हात्तीको दाह्रा काटियो, जोडियो स्याटलाइट कलर

https://www.youtube.com/watch?v=PHDdBu645BU चितवनका विभिन्न बस्तीमा पसेर आतंक मच्चाउँदै आएको जंगली मत्ता (भाले हात्ती) ‘ध्रुबे’को शरीरमा स्याटलाइट कलर जडान गरिएको छ। उसको दाह्रा पनि काटिएको छ। सोमबार दिउँसो सवा तीन बजेतिर चितवन…

जंगली कुकुरले टोकेको भनिएका दुई बालबालिकाको उपचार क्रममा मृत्यु

https://www.youtube.com/watch?v=PHDdBu645BU दाङमा जंगली कुकुरले टोकेका भनिएका दुई बालबालिकाको उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० उत्तर अमराईका निलम चौधरी र गम्भीर वलीको उपचारका क्रममा मृत्यु भएको हो। गम्भीरका…

घाटमा लैजान लागेका व्यक्ति जीवितै

इटहरी । सुनसरीको इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले आईसीयुमा राखेर उपचार गरिरहेको अवस्थामा परिवारले हामीसंग पैसा तिर्न नसक्ने भनेर अस्पतालबाट निकालेर लागेको अस्पतालले जनाएको छ।…

नवलपुरमा आफैले चलाएकाे ट्याक्टरले च्यापेर चालककाे निधन

नवलपुर - पूर्वी नवलपरासीमा आफैले चलाएकाे ट्याक्टरले च्यापेर एक जना चालककाे नसधन भएकाे छ । विनयी त्रिवेणी गाउँपालिका ४ पिडरी स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ४ त ५५०५ नम्बरको मिस्कट लोड ट्याक्टर अनियन्त्रित…

यू-१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आइतबार अफगानिस्तानसँग नेपालले ७३ रनको हार बेहोरेको हो।अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याटर अर्जुन…

सदभाव सयपत्री सेभेन ए साईड फुटबलको आइतबारको खेलमा कावासोती र देवचुली विजयी

नवलपुर, मंसिर २४ । नवलपुरको कावासोती १६ सयपत्री खेल मैदानमा सयपत्री युवा क्लबको आयोजनामा जारी दोस्रो सद्भाव सयपत्री सेभेन ए साइड फुटबल प्रतियोगिताको आज भएको खेलमा बिग ड्याडी कावासोती र देवचुली रेन्जर्स विजयी भएको छ । आइतबार पहिलो…

आफैले बाेकेकाे भरूवा बन्दुक पड्किएर पाल्पामा १ जनाकाे निधन

आफैंले बोकेको भरुवा बन्दुक पड्किएर पाल्पाको मित्यालमा एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल गाङ्गसिंङ डाँडा बस्ने ४८ वर्षीय डम्बरबहादुर सारूको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ…

कावासाेतीमा २ लाख पुरस्कार राशीकाे राष्ट्रिय स्तरकाे जिएम कप भलिबल प्रतियाेगिता हुने

रामकुमार श्रेष्ठ - कावासाेती - पूर्वी नवलपरासीकाे कावासाेतीमा जिएम कप भलिबल प्रतियाेगिता हुने भएकाे छ । जिएम समाज कावासाेतीकाे आयोजनामा कावासाेतीमा माघ ९ गतेदेखि १३ गतेसम्म राष्ट्रिय स्तरकाे भलिबल प्रतियाेगिता हुने भएकाे हाे । जिएम…