गुल्मीका एक युवाको भारतमा रेल दुर्घटनामा मृत्यु
गुल्मी , मङ्सिर १८ ।
गत बिहीवार दिउँसो करिव १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेल यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मि घर भएका अन्दाजी २० बर्षिय चित्रबहादुर पाच्याको हिजो उपचारका क्रममा मृत्यु…