माेबाइल व्यवसायी नवलपुर स्कुटी चिठ्ठा गैडाकाेटकाे सापकाेटालाई
नवलपुर - नेपाल माेबाइल व्यवसायी संघ नवलपुरकाे प्रथम साधारण सभा आज कावासाेतीमा भएकाे छ । साधारण सभामा चाडपर्व लक्षित चिठ्ठा उपहार कार्यक्रमकाे चिठ्ठा पनि खाेलिएकाे थियाे ।
उपहार कार्यक्रम अन्तरगतकाे बम्पर उपहार स्कुटी गैडाकाेट १६ कि…