काठमाडौँबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, ठुलो आवाज सहित विमानमा आगो लागेको देखियो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएपछी काठमाडौँको जडिबुटी क्षेत्रमा निकै ठुलो खैलाबैला मच्चिएको छ ।
विमानस्थलबाट उड्ने बित्तिकै विमानमा आगोको मुस्लो देखिएको थियो ।त्यसअघि ठुलो…