अनुमा श्रेष्ठ मृत्यु प्रकरणः डा ढकाल पक्राउ, बुबाको खोजी हुँदै
काठमाडौं । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका १६ बोहराटारका डा सुजन ढकाल पक्राउ परेका छन् ।
उनका बुबा मुरलीप्रसादको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध…