बैतडी: जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै परिचय खुल्यो, सबै एकै गाँउका

बैतडी: जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै परिचय खुल्यो, सबै एकै गाँउका बैतडी बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्युभएको छ । झुलाघाटबाट…

नवलपुरमा जुवातास खेलिरहेका ५ जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । ईलाका प्रहरी कार्यालय गैडाकाेटले गैडाकाेटमा जुवातास खेलिरहेका ५ जनालाई पक्राउ गरेकाे छ । मंगलबार साँझ ५ बजे तिर गैंडाकोट नगरपालिका ४ स्थित गैंडाकोट मिनीमार्टको हाताभित्र रहेको अमृता गुरुङले संचालन गरेको…

त्रिवेणी पुगेर मुख्यमन्त्री अधिकारीले भने, ‘ बाटो निर्माणमा कुनै समस्या छैन,अब काम सुरु हुन्छ’

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक विस्तार छिट्टै हुने बताएका छन् । चितवन राष्ट्रिय निकुन्ज क्षेत्र भित्र पर्ने करिब ८ किलोमिटर सडक विस्तारका लागी वातावरणीय प्रभाव मुल्यांकनको काम तत्काल सुरु…

दुई मन्त्रीले गरे बुटवल–नारायणगढ सडक अनुगमन, काममा गति दिन निर्देशन

रामकुमार श्रेष्ठ — नवलपरासी । बुटवल–नारायणगढ सडक खण्डको सोमबार दुई मन्त्रीले अनुमगन गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संयुक्त रुपमा सोमबार सडकको अनुगमन गरेका…

नवलपरासी: बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

नवलपरासी, २५ चैत । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट शनिबार एक साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्‍चिमतर्फ जाँदै गरेको लु १ ख ७६२९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर…

नारायणी नदी तटबन्धन : गैंडाकोटतर्फको लागि एक साताभित्रै डीपीआर प्रक्रिया अगाडि बढाइने

नारायणी नदीको नवलपुरको गैंडाकोटतर्फको किनारमा पनि तटबन्ध गर्नको लागि एक साताभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ । हाल नदीको नारायणगढतर्फको किनारमा ‘रिभर बिच मोडल’मा तटबन्धसहितको संरचना बन्दै गर्दा सोही संरचनाका…

परासीमा बौद्ध सम्मेलन

रामकरन हरिजन - नवलपरासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १६ बकेनवा स्थित विश्व बौद्ध सम्मेलन कार्यक्रम गरिएको छ । बिहिवार चैत पुर्णिमाको अवसरमा विश्व बौद्ध धम्म परिसद नेपाल द्रारा नवलपरासीमा बौद्ध सम्मेलन कार्यक्रम…

नवलपरासीमा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाए

नवलपरासी – पश्चिम नवलपरासीमा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका छन् । नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा(मशाल)ले बर्दघाटमा संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका भएका हुन् । कार्यक्रममा…

नक्कली परीक्षार्थी राखेर एसईई दिने मेयरविरुद्ध पक्राउ पुर्जी

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर…

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता

नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ । आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् । आगामी मजदुर दिवसको दिन जनसभासहित…