नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सेपाक्ताक्रोको ३ विधाको फाइलन सकिंदा ३ विधामै सेनालाई स्वर्ण

रामकुमार श्रेष्ठ — नवलपरासी, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पूर्वी नवलपरासीको कावासोतीमा जारी सेपाक्ताक्रो खेलको ६ वटा विधा मध्ये ३ वटा विधाको फाइलन चरणका खेल सकिंदासम्म ३ वटै विधामा नेपाली सेनाले स्वर्ण पदक…

नेपालमा भाइटीकाको शुभ साइत ११ : ३७ बजे, नेपाल बाहिर कति बजे ?

काठमाडाैं — अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो ।…

बुटवल–नारायणगढ सडक विस्तारः चाइना स्टेट कम्पनीले सामग्री सप्लायर्सको ६० करोड भुक्तान नदिएको भन्दै…

रामकुमार श्रेष्ठ – नवलपरासी । बुटवल नारायणगढ सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले सडक विस्तारको काम थालेको ३ बर्ष कटेको छ । सम्झौता अवधि सकिएर म्याद थप गर्दा समेत उसले जम्मा १८ प्रतिशतको हाराहारीमा मात्र काम सकेको छ ।…

चुनावमा आश्वासन दिन्छन्, जितेपछि विर्सन्छन, एम्बुलेन्स पनि नजाने पुल

रामकरन हरिजन — परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ४ पञ्चपेडा गाउँका मतदाताहरुलाई भेट्न मत माग्न प्रत्येक निर्वाचनमा ठूलादेखि साना दलका नेताहरु आउँछन्, भोट माग्छन् यो गर्छु त्यो गर्छु भनेर बाँचा गर्छन् तर चुनाव…

नवलपुरमा राजु सुवेदीकाे नेतृत्वमा अनलाइन एशाेसियसन गठन

कावासोती — नवलपुर जिल्लामा अनलाइनमा क्रियाशिल पत्रकारहरुको भेला शनिबार राजु सुवेदीको नेतृत्व १५ सदस्यीय अनलाइन मिडिया एशोसियशन गठन गरेको छ । शनिबार जिल्लाका डेढ दर्जनभन्दा धेरै अनलाइनका प्रतिनिधि भएर अनलाइन मिडिया एसोसिएसन गठन…

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा एक जनाको मृत्यु

पाल्पा - पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका २ हापुरेका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाका…

नवलपुरको निर्वाचनमा दुई हजार चार सय कर्मचारी खटिने

नवलपुर । मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचनमा नवलपुरमा दुई हजार चार सय बढी कर्मचारी खटिने भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिने जिल्ला…

डोजर चुनाव चिन्हका लिएर व्यवसायिक किसान विष्णु भट्ट नवलपुर १ को चुनावी मैदानमा

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १२ निवासी व्यवसायिक किसान विष्णु भट्ट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा किसानको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका छन् । उनले नवलपुर क्षेत्र नं. १…

चितवनको जुस उद्योगमा आगलागी

चितवन – पूर्वी चितवनको रत्ननगरमा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आज शुक्रबार बिहान भिषण आगलागी भएको छ । बिहान ३ बजेदेखि लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको छ । आगो निभाउन खैरहनीका दुई वटा दमकल र…

दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा

कावासोती । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ । लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा…