नवलपुरमा ग्याँस बुलेट दुर्घटना, एक जनाको मृत्यु, एक जना घाइते

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीमा ग्याँस बुलेट बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार भारतबाट ग्याँस बुलेट बोकेर काठमाडौं आउँदै गरेको एनएल ओएल २४६० नम्बरको ग्याँस बोकेको ट्रक…

नवलपुरमा ६ पदका लागि ६ दर्जन बढीको उम्मेदवारी (सूची सहित)

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि सत्ता गठबन्धन दलका नेता कार्यकर्ता, विपक्ष दल नेकपा एमाले लगायतका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको…

क्षेत्र नं २ बाट प्रदेस सभा सदस्यमा लोकतान्त्रिक समाजबादी पार्टीबाट नेता नागेन्द्र अग्रहरी ।

रामकरन हरिजन नवलपरासी नेपाली कांग्रेस परित्याग गरी लोसपा र राप्रपा गठबन्धनबाट पश्चिम नवलपरासी क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यको लागि लोकतान्त्रिक समाजबादी पार्टीका युवा नेता नागेन्द्र अग्रहरी उमेदवारी दर्ता गरेका छन । प्रदेश…

आगामी प्रधानमन्त्रीमा मेरो अन्तिम पटक उम्मेदवारीः डा.शशांक कोईराला

रामकुमार श्रेष्ठ नवलपरासी — नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. शशांक कोइरालाले आफू भावी प्रधानमन्त्री बन्नकै लागि चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले यो आफ्नो लागि अन्तिम चुनाव समेत भएको बताएका छन् । डा. कोइराला यस अघि…

आगामी प्रधानमन्त्रीमा मेरो अन्तिम पटक उम्मेदवारीः डा.शशांक कोईराला

रामकुमार श्रेष्ठ नवलपरासी — नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. शशांक कोइरालाले आफू भावी प्रधानमन्त्री बन्नकै लागि चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले यो आफ्नो लागि अन्तिम चुनाव समेत भएको बताएका छन् । डा. कोइराला यस अघि…

विनोद चौधरीले गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन…

नेकपा एमालेका ६ जना उम्मेदवार दर्ता गराए नवलपुरमा उम्मेदवारी दर्ता

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा नेकपा एमालेका ६ जनाले मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । संघीय निर्वाचनका लागि नवलपुर १ मा कृष्ण पौडेल र नवलपुर २ मा तिलक महतले उम्मेदवारी दर्ता गराएका हुन् ।…

विनोद चौधरीले नवलपरासीपश्चिम १ बाट पाए टिकट

नवलपुर — नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नवलपरासीपश्चिम १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। कांग्रेसको संसदीय बोर्डको निर्णय अनुसार उनी त्यस क्षेत्रबाट चुनाव लड्ने भएका हुन्। चौधरीले बर्दघाटबाट मनोयन दर्ता…

अविरल वर्षाले पूर्वी नवलपरासीमा १४४ घर डुबानमा, नारायणीमा पानीकाे सहत घट्याे

कावासोती । अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका १४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त…

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

नवलपरासीको कावासोती नगरपालिका-६ रिठ्ठेपानीस्थित संजय सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सञ्जय सुनारसहित ११ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय…