नवलपरासीमा बाढीः नारायणीमा यस बर्षको उच्च बहाब, नारायणीको पानी गाउँ पस्यो

रामकुमार श्रेष्ठ – नवलपरासी । नारायणी नदीमा यस बर्ष पानीका सतह अहिलेसम्मकै उच्च भएको छ । नारायणी नदीमा पानीको बहाब बढेसँगै नवलपुर र पश्चिम नवलपरासीका विभिन्न गाउँमा पानी पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका…

नवलपुरः कालीगण्डकी कोरिडोर अवरुद्ध, दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

रामकुमार श्रेष्ठ — नवलपरासी । लगातारको बर्षाले पूर्वी नवलपरासीको गैडाकोट हुँदै पाल्पाको रामपुर जोड्ने कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो खसेका कारण हिजो देखि नै उक्त सडक खण्ड अवरुद्ध भएको हो । बुलिङटार…

गण्डक बाँधका ३६ वटै ढोका खोलियो, नारायणीमा पानीको बहाव बढ्दो [अपडेट]

नवीन पौडेल - परासी — लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो । नदीको सतह खतरा नजिक…

नवलपरासी पूर्वको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै सङ्कटमा परेको हो । कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको…

पहिराेले नारायणगढ-मुग्लिन र पाल्पा-गुल्मी सडक अवरुद्ध

चितवन — नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सत्रकिलाेमा पहिराे खसेपछि यातायात अवरूद्ध भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहिबार बिहान ८:२० बजे लेदाेसहितकाे…

नारायणीमा पानीको बहाव बढेपछि गण्डक बाँधका २२ ढोका खोलियो

परासी — लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन…

नवौँ डाँडाजोर महोत्सव तथा पूर्णिमा मेलाको तयारी तीव्र

मोहन पौडेल – परासी, १९ असोज । लोप हुन लागेका लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले पूर्वी नवलपरासीमा ९ औँ पटक डाँडाजोर महोत्सव तथा पूर्णिमा मेला आयोजना हुने भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं। २ स्थित मणिसंगम माविको…

नवलपुरको यातायातमा टाइमकार्ड लागू, बाटोले गर्दा कार्यान्वयनमा समस्या

नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले यात्रुहरुलाई आवतजावतमा सहज होस भनेर यातायातमा टाइमकार्ड लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुर, जिल्ला ट्राफिक कार्यालय नवलपुरको सक्रियतामा टाइम कार्ड लागु भएको हो । तथापि बाटोका कारण टाइम कार्ड…

दोस्रो मध्यविन्दु कप फुटबलको उपाधि सनराईज युवा क्लव भूमहिलाई

चोरमारा । दोस्रो मध्यविन्दु कप नकआउट फुटवल प्रतियोगिताको उपाधि सनराईज युवा क्लव भूमहीले जितको छ । आज भएको फाईनल खेलमा राईनो क्लव मध्यविन्दु ४ मदनपुरलाई दुईका विरुद्ध चार गोल गर्दै सनराईज युवा क्लव भूमहि ले उपाधि जितेको हो । यो संगै…

बिजयदशमीकाे अवसरमा शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रम

बिजयदशमीकाे अवसरमा आज नवलपुरका कावासाेती वडा ९ मा रहेकाे वडा प्रबधन प्रष्तिठानले शुभकामना आदानप्रदान कार्यक्रम तथा विभिन्न खेलकुद कार्यक्रम गरेकाे छ। कार्यक्रमकाे जेष्ठ नागरिक बमबहादुर जिसीले उद्घाटन गरेका थिए । कावासाेती…