नवलपुरमा अत्यधिक गर्मी, गर्मी बढेपछि विद्यालय बन्द

रामकुमार श्रेष्ठ - नवलपुरमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै नवलपुरका तराई क्षेत्रका ५ वटा पालिकाले विद्यालय तथा शैक्षिक संस्थाहरुमा गर्मी विदा दिएको छ । नवलपुरमा अहिले न्यूनतम तापक्रम २९ डिग्री र अधिकतम् तापक्रम ३९ देखि ४० डिग्री…

गैडाकोटमा विद्यालयको भवनमा आगलागी, १५ लाखको क्षति

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ शिलान्यास चोकमा रहेको महेन्द्र स्मारक आधारभूत विद्यालयको भवनमा आगलागी भएको छ । विद्यालयको नाममा रहेको भवन भाडामा लिई निर्मला गिरीले सञ्चालन गरेको नेचुरल ब्युटी पार्लरमा आगलागी भएको हो । आज दिउँसो सवा…

चितवनमा अत्यधिक गर्मी : तीन पालिकाको विद्यालय बन्द

भरतपुर । चितवनमा अत्यधिक गर्मी बढेपछि यहाँका तीनवटा पालिकाले विद्यालय बन्द गराएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले विद्यालय बन्द गराएका हुन् । अत्यधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीमा टाउको दुख्ने,…

कावासोतीमा अनुदानको धानको विउ उम्रिएन

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको धानको विउ मध्य सावा मन्सुलीको विउ नम्रिएका कारण किसानहरु समस्यामा परेका छन् । कावासोती नगरपालिकाले संघीय सरकारको सशर्त अनुदानमा सावा मन्सुली, सावित्री,…

कावासोतीको मन्दिरमा चोरी

नवलपुर । नवलपुरको कावासोती नगरपालिका ६ विष्णुनगर पूर्व टोल स्थितको शिवालय मन्दिरमा चोरी भएको छ । रातिको समयमा मन्दिरमा रहेका घण्टी २ थाना, तामा कलस ३ थान, तामाको जलधारी १ थान, तामाको पञ्चपात्र १ थान, सालिग्राम २ थान र शंख १ थान लगायतका…

जंगल सफारीको नयाँ गन्तव्य बन्दै नवलपुर

रामकुमार श्रेष्ठ - नवलपुर । जंगल सफारीका लागि उपयुक्त गन्तब्य हो चितवन राष्ट्रिय निकुञ्ज । चितवन राष्ट्रिय निकुञ्जले नवलपुर, चितवन र मकवानपुर जिल्लालाई ओगटेको छ । त्यो मध्य नवलपुर जिल्ला अहिले जंगल सफारीका लागि नयाँ गन्तव्य बनेको छ ।…

गैडाकोटमा भएको सवारी दुर्घटनामा ५ जना घाइते 

नवलपुर । नवलपुरको गैडाकोटमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति गैडाकोट १३ अमरापुरीमा नम्बर नखुलेको कारले ग.प्र.०४–००१ प ७९३९ नम्ब्रको मोटरसाइकलाई ठक्कर…

तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते

दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र  सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु…

चितवनमा तयार भयो बायोसेफ्टी प्रयोगशाला

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सक्कायपरिसर, रामपुर, चितवनमा बायोसेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण गरिएको छ। प्रयोगशालाको बागमती प्रदेश सरकार कृषि तथा पशु॒पन्छौ विकासमन्त्री…

नवलपुरमा खोलामा डुबेर बालिकाको मृत्यु

नवलपुर । नवलपुरको विनयी खोला दोभानमा पौडी खेल्ने क्रममा डुबेर ८ बर्षीया बालिकाको मृत्यु भएको छ । आज विहान ९ बजेतिर ४÷५ जना साथीहरु मिलेर विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्न गएका ८…