नवलपुरमा श्रीमानले चलाएकाे ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीकाे मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरकाे मध्यविन्दु १५ सिमरा भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यु भएकाे छ । आज विहान १० बजे तिर मध्यबिन्दु नगरपालिका १५ सिमरा भित्री कच्ची सडकखण्ड अन्तर्गत गिरुबारी खोलामा ना ७…

दाउन्ने र दुम्किबासमा बाटो अवरुद्ध, नवलपुर आसपासका क्षेत्रमा भारी बर्षा 

रामकुमार श्रेष्ठ  - नवलपुर । आज विहान परेको भारी बर्षाका कारण पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको दुम्किबास र दाउन्नेमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्ने र दुम्किबासमा आज…

चुरे संरक्षण समितिले उद्देश्य अनुसार काम गर्न सकेनः राष्ट्रपति

रामकुमार श्रेष्ठ नवलपुर ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति चुरे तराई मधेष संरक्षण विकास समिति जुन उद्देश्यले स्थापना गरिएको हो सो अनुसार काम गर्न नसकेको बताएका छन् । आज नवलपुरको कावासोतीमा एघारौं चुरे संरक्षण दिवसको अवसर पारेर…

नवलपुरमा सवारी दुर्घटनामा ५ जना घाइते

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ रानीटार स्थित भित्री सडक खण्डमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको ग. प्र. ०४–००१ ह ०३५६ नम्बरको अटो र बिपरित दिशाबाट…

नवलपुरमा विपद व्यवस्थापनका लागि पूर्व तयारी अभिमुखीकरण

नवलपुर । नेपाल रेडक्रस सोसाइटी नवलपुर जिल्ला शाखाले विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नवलपुर जिल्ला भित्र रहेका १४ वटै उपशाखाका सभापति सहितका प्रतिनिधिहरुको उपस्थितिमा १ दिवसीय बिपद…

२३ हजारलाई सचेतना फैलाउँदै नवलपुरमा सकियो ट्राफिक सप्ताहा

नवलपुर । करिब २३ हजार आमनागरिकलाई ट्राफिक नियम सम्बन्धी सचेतना जगाउँदै जिल्ला ट्राफिक कार्यालय नवलपुरले आयोजना गरेको ट्राफिक सप्ताह २०८२ सकिएको छ । २५ गतेबाट ट्राफिक सप्ताहा शुरु गरिएको थियो । जसअन्तरगत सचेतना र्याली, पर्चा पम्प्लेट…

रेडक्रस कावासोतीद्वारा रक्तदाता संस्थालाई सम्मान 

नवलपुर । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले शनिबार विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदाता संस्थाहरुलाई सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोती एवम नवलपुर रक्त सञ्चार सेवाले नवलपुरको प्राविधिक सहयोगमा रक्तदान…

विश्व रक्तदाता दिवसमा रक्तदाताहरुद्वारा नवलपुरमा मोटरसाइकल र्याली

नवलपुर । विश्व रक्तदाता दिवसको अवसर पारेर आज नवलपुरमा रक्तदाताहरुले मोटरसाइकल र्याली गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपुरको आयोजनामा मोटरसाइकल ¥याली गरिएको हो । चोरमारा बजारबाट शुरु भएको र्याली कोल्हुवा, चौराहा,…

नयाँ शक्ति स्थापनाको अवसरमा विरामी भेटघाट

नवलपुर । नेपाल समाजवादी पार्टी नयाँ शक्ति नवलपुरले पार्टी स्थापनाको १० औैं बर्षको अवसर पारेर आज विरामी भेटघाट कार्यक्रम गरेको छ । नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई भेटघाटका साथै जुस तथा फलफूल वितरण गरिएको नयाँ…

किन गरे ९० बर्षीय जेष्ठ नागरिकले ७६ बर्षीया आफ्नै श्रीमतीको हत्या

रामकुमार श्रेष्ठ - नवलपुर । लामो समयदेखि श्रीमती ओछ्यानमै थलिएपछि श्रीमतीले आफ्नो मृत्यु पछि दुःख पाउँछ भनेर श्रीमान्ले श्रीमतीको हत्या गरेको घटना बाहिरिएको छ । यो घटना हो नवलपुरको देवचुली नगरपालिका ३ आम्बासको । विहीबार राति नवलपुरको…