रवि लामिछानेलाई धक्का, पहिलो प्रस्ताव नै अस्वीकृत !

काठमाडौं। पत्रकारिता क्षेत्र छाडेर राजनीतिमा होमिएका रवि लामिछानेलाई धक्का लागेको छ । उनको पहिलो प्रस्तावमै धक्का लागेको हो । रविको पार्टीको प्रस्तावित चुनाव चिह्न अर्कैको हुने भएको हो । रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन्…

मानिसले मलद्वारबाट समेत श्वास फेर्न सक्ने वैज्ञानिकको दाबी !

यदि वैज्ञानिकहरुको कुरा पत्याउने हो भने अब मानिसले नाक र मुखबाट मात्र होइन निकट भविष्यमै आफ्नो मलद्वारबाट पनि श्वास फेर्न पाउनेछ । मानिसले मलद्वारबाट समेत श्वास फेर्ने कुरा सुन्दैमा अनौठो तथा अपत्यारिलो भए पनि यदि…

डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ

काठमाडौं, ८ असार: कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबार रातो आलु ४५ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको छ । साथै गोलभेँडा ठूलो ९० रुपैयाँ, च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो २०० रुपैयाँ, न्यूरो ६० रुपैयाँ,…

घरमा कोहि नभएको मौका पारेर बाराका गोविन्दको घरबाट २५ तोला सुन र १ लाख रुपैया चोरेर भागे चोर

बारा, ८ असार: बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी गोविन्द खरेलको घरमा मगलवार दिउसो चोरी भएको छ । चोरहरुको समुहले खरेलेको घरको मुल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो । घरमा…

इजाजत नै खारेज र सञ्चालकलाई पक्राउ गरि कारबाही गर्ने मन्त्री आलेको चेतावनीपछि वायुसेवा सञ्चालक पछि…

काठमाण्डाै। अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरु पछि हटेका छन् सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालकहरु आफ्नो निर्णयबाट पछि…

छोराले गरे गाउँपालिकाका अध्यक्ष बाबुको गाडी तोडफोड !

काठमाडौं । एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन्…

दुर्व्यसनमा परेकालाई प्रेस्क्रिप्सन बिना औषधि बेच्ने चार जना पक्राउ

लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरूलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौँ तारकेश्वर…

किर्ते मुद्दामा दोषी ठहर भएपछि एमाले सांसदको पद चैट !

काठमाडौं । प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन् ।सरकारी छाप र दस्तखत किर्ते मुद्दामा जिल्ला र उच्च अदालतबाट भएको फैसलापछि खातुनले मुद्दा दोहोर्‍याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरेकी थिइन् । खातुनले…

एम्बुलेन्स निशुल्क गर्ने ‘सबैभन्दा कान्छो’ गाउँपालिका अध्यक्षको निर्णय

काठमाडौं । सम्भवतः देशको सबैभन्दा कान्छो गाउँपालिका अध्यक्ष हुन् पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्‍ट कुमार । दोब्बर उमेरका कांग्रेस उम्मेदवार अजय कुमारलाई हराउँदै जनता समाजवादीबाट निर्वाचित बशिष्टले गरेको निर्णय देशभर चर्चामा रहेको…

रवि लामिछाने राजनीतिका लागि योग्य छैनन्ः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित…