सरकारले कारवाही गर्ने भएपछि डराए वायुसेवा सञ्चालकहरू, उडान नियमित गर्ने

सरकारले पक्राउ गरी कारबाही गर्ने तयारी गरेपछि वायुसेवा सञ्चालकहरू अत्यावश्यक सेवामा सूचीकृत हवाई सेवा ठप्प पार्ने घोषणाबाट पछि हटेका छन् । आज बुधबार दिउँसो ११ बजेदेखि उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने सहमतिमा…

आजकाे राशिफल, असार ८ गते, पशुपतिनाथले हामी सबैकाे रक्षा गरून

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका निमित्त खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । छलछाम र हेलचक्र्याइँ नगर्नुहोला, पार्टनरलाई सारा…

भिम रावलले दिए एमालेबाट राजिनामा, रबी लामिछानेको स्वतन्त्र पार्टीमा प्रवेश !

प्रकाशित मिति । ०७ असार २०७९ । भिम रावलले दिए राजिनामा, यस्तो छ कारण । काठमाडौ । एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले संयोजक पदबाट राजीनामा…

परपुरुषसँग रंगेहात फेला पारेपछि श्रीमतीको हत्या !

पूर्वी सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको हत्या गरेको नर्थइस्ट टुडेले जनाएको छ…

१४ बर्षीया बलात्कृत बालिकाको पेटमा ४ महिनाको गर्भ

मोरङको मिक्लाजुङमा बलात्कारका कारण एक बालिकाको गर्भ बसेको खुलेको छ । घटना बाहिरिएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट मिक्लाजुङ गाउँपालिका–४ का ४४ वर्षीय छविराज चाम्लिङ राईले बलात्कार गरेर १४ वर्षीया…

रुपन्देहीमा प्रहरीमाथि आक्रमण, डीएसपी सहित घाइते

रुपन्देहीको भैरहवास्थित बाल सुधारगृहमा रहेका किशोरहरूलाई स्थानान्तरण गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट जिल्ला प्रहरी डीएसपी नवरत्न पौडेलसहित दुई जना घाइते भएको जिल्ला प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र…

स्कुल बसको ठक्करबाट एकको मृत्यु, अर्का घाइते

भरतपुर । भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भरतपुर महानगरपालीका–४ अनुपम चोकस्थित भित्री सडक खण्डमा डेरी चोकबाट यज्ञपुरी चोकतर्फ जाँदै गरेको १ क ३५९६ नम्बरको होली भिजन…

बालेनपछि रविको यस्तो चमत्कार, रविको यस्तो शैलीले दुनियाँ चकित्

पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै…

बङ्गुरपालकको सङ्ख्या बढेसँगै बजार अभाव, प्रतिकिलो २८० को मुल्य घटेर दुई सयमा बिक्री

कञ्चनपुर, ७ असार – कञ्चनपुरमा बङ्गुरपालकको सङ्ख्या बढेसँगै बजारको समस्या देखा पर्न थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालकले सस्तोमै बङ्गुर र पाठा बिक्री गर्न बाध्य छन् । केही दिनअघि मात्रै रु चार हजारमा बिक्री हुने बङ्गुरका पाठाको मूल्य घटेर…

झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ, तर…

झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ, तर... राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्दै राजनीतिक यात्रामा होमिएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने…