मारिदिने धम्कीले चार महिनाअघि ‘लुकाएको’ बलात्कार घटना यसरी भयो सार्वजनिक

घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की दिने पीडकको डरले मौन बसेकी १४ वर्षीया बालिका गर्भवती भएपछि मात्रै बलात्कारको घटना बाहिरिएको छ। मोरङ मिक्लाजुङकी ती बालिकाको गर्भमा चार महिनाको बच्चा रहेको भन्दै परिवारका सदस्यले प्रहरी…

अफगानिस्तान: शक्तिशाली भूकम्प जाँदा ‘कम्तीमा २५० जनाको मृत्यु, कैयौँ घाइते’

अफगानिस्तानमा एउटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाकोज्यान गएको र कैयौँ घाइते भएको बताइएको छ।सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन्। ती तस्बिरहरू पाक्तिका…

गाउँपालिकाका अध्यक्षको गाडी आफ्नै छोराद्वारा तोडफोड

एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका…

राजधानीमा हैजा सङ्क्रमणको स्रोत पहिचानमा जुट्दै सरकार

काठमाडौंमा दुई जना महिलामा हैजा सङ्क्रमण पुष्टि भएपछि सरकारले हैजाको स्रोत पहिचानको प्रक्रिया अघि बढाएको छ । जेठ २ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका बागबजारका महिलामा हैजा पुष्टि भएपछि सङ्क्रमण स्रोतको पहिचानमा…

यो हो बुवा बन्ने सही उमेर, त्यसपछि शुक्रकिट खराब हुन थाल्छन्

बच्चा जन्माउनका लागि महिलाको उमेर महत्वपूर्ण हुने तर पुरुष जुनसुकै उमेरमा पनि बुवा बन्न सकिहाल्छ नि भन्ने मान्यता राखिन्छ । यो कुरा साँचो हो त ? होइन । बच्चा जन्माउनका लागि महिलाको उमेर जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण पुरुषको उमेर…

पोर्चुगलमा एक नेपालीको मृत्यु

पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार…

यौन दुर्व्यवहारको आरोपित सेन्ट लरेन्स कलेजमा दुई शिक्षकलाई थुनामा पठाउने आदेश

जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन…

आरजु देउवा भन्छिन्- प्रधानमन्त्रीलाई घोडा दौडाए झैं दौडाइन्छ

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले प्रधानमन्त्री भएर काम गर्न निकै गाह्रो रहेको गुनासो सुनाएकी छन्। प्रधानमन्त्रीलाई बिहान उठेदेखि सुत्ने बेलासम्म घोडालाई झैं दौडाएको दौडाइ गरेको उनले बताइन्। तरुण दल…

नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ

अर्घाखाँचीमा गत जेठ १ गते देखि यता  एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने  एक  महिला भएको प्रहरीले खुलासा गरेको छ । सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई…

२ लाखको कोटेसन हाल्नेसँग नगरपालिकाले गर्यो ८० लाखको सम्झौता

दार्चुला । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ । नगरपालिकाले तीन सडकको ठेक्का एकैदिन (२९ पुस २०७८) मा खोल्यो । नगरपालिकासँग व्यक्तिगत सम्बन्ध निकट भएकै कारण ती ठेक्का एकै…