परासीमा कांग्रेसका कँडेल र कलवारलाई कारवाहीको माग
जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ ।
कांग्रेसभित्र बाटै अन्तरघात भएका…