ओमानविरुद्ध करण केसीको जादु, कुशल र आसिफको कीर्तिमानी साझेदारी
आईसीसी क्रिकेट विश्वकप लिग टुमा अन्तिम खेल खेलेको ओमानमाथि शानदार जित निकाल्दा नेपालले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो ।
नेपाल ७ विकेटले विजयी भएको खेलमा बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले…