मेयर हर्क साम्पाङ डिउटीका नगरप्रहरीलाई खाजा र पानी बोकेर पुग्दा…..(भिडियो हेर्नुहोस्)
धरान /
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग पानीको मुहान खानेपानीको जलाधार क्षेत्रको सुरक्षामा नियमित रुपले खटिएका नगरप्रहरीलाई भेट्न बुधबार बिहानै आँपगाछी पुगेका छन् ।
नियमित रूपले पहरामा रहेका नगरप्रहरीहरुको लागि आवश्यक पर्ने…