देउवासामु सत्ता संकट, माधव नेपालको भाग्योदय हुनसक्ने

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवासामु ठूलो संकट आइपरेको छ । उनलाई प्रधानमन्त्री बनाउन सघाउने गठबन्धनका दलहरुभित्र भाँडभैलो चलेपछि देउवामाथि संकट आइपरेको छ । यो संकटले उनलाई सत्ताबाट पनि हट्नुपर्ने अवस्थामा पुर्याउन सक्ने…

पान पसलको भित्ता फुटाएर सँगै रहेको सुनचाँदी पसल लुट्ने प्रयास

सोमबार बिहानै सिंहदरबार प्रहरी वृत्तमा फोन आयो। फोनमा बोल्नेले भन्दै थिए, अनामनगरको सुन पसलमा लुटपाट भयो। काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अनामनगरको एक सुन पसलमा लुटपाटको जानकारीपछि तत्कालै प्रहरीहरू घटनास्थलतर्फ…

नारायणकाजी वाम एकताका लागि प्रचण्डलाई वाध्य पार्दै, नमाने फुटाउने तयारीमा

काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रभित्र वाम एकताका लागि दबाब बढ्न थालेको छ । नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताको पषमा दबाब दिन थालेका छन् । वर्षमान पुन निरन्तर नेकपा एमालेका नेताहरुसँग सम्पर्कमा छन् ।…

म सुपरस्टार हुँ, मलाई आमाबुबा चाहिदैंन’ म स्वतन्त्र भएर बाच्न चाहान्छु। : जिबब

म सुपरस्टार हुँ, आमाबुबा चाहिदैंन’ : जिबब काठमाडौं । आफ्नै आमाबाबु विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि र्‍यापर सुदिप भण्डारी उर्फ जि(बब यतिबेला विवादमा छन्। परिवारसँग भएको विवादपछि आज उनले पत्रकार सम्मेलनको आयोजना गर्दै…

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देवेन्द्र बछार चौधरी  र उनकी २२…

नवलपरासीमा बस दुर्घटना चालकसहित ७ जना घाईते

पश्चिम नवलपरासीको प्रतापपपुर गाउपालिका वडा न ९ बेलाटारीकाे गण्डक नहरकाे सडक मा बस दुर्घटना भएकाे छ । त्रिबेणीबाट बर्दघाट तर्फ आउदै गरेकाे लु १ख ३०८५नम्बर काे मिनिबस सडकबाट ३०फिट तल खसेकाे छ । दुर्घटनामा परि…

नेपालको रोमाञ्चक बराबरी

प्लेयर अफ दि म्याच घोषित भएका मोहम्मद आदिल अलामले अन्तिमा दुई बलमा दुई विकेट निकालेपछि नेपालले गुमाइसकेको खेलमा अमेरिकासँग अंक खोसेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखलाअन्तर्गत नेपाल र…

सिसडोलका स्थानीयको घरमै घुसेर प्रहरीले लाठी चार्ज गरेको बिषयमा बल्ल बोले बालेन, आफूमाथि खनिनेको बोली…

काठमाडौं । काठमाडौंको फोहोर थुपार्ने स्थल नुवाकोटको सिसडोलमा केही दिनअघि सुरक्षाकर्मीले स्थानियको घरमै घुसेर लाठी चार्ज गरे त्यसको व्यापक आलोचना भयो । त्यसक्रममा प्रहरी र स्थानीयबीच झडप भयो । उक्त घटनालाई लिएर कतिपयले महानगरका मेयर…

इटहरी बजार क्षेत्रमा फेला परेको चितुवा नियन्त्रणमा

इटहरी बजार क्षेत्रमा फेला परेको चितुवा नियन्त्रणमा लिइएको छ । इटहरी जुट विकास र एकता टोल क्षेत्रमा देखिएको चितुवालाई वन कार्यालयका कर्मचारीहरूले नियन्त्रणमा लिएका हुन् । चितुवा नियन्त्रणकाे लागी प्रहरी, सशस्त्र प्रहरी,…

विदेशबाट फर्किदा सोझालाई यसरी फसाउँदा रहेछन्, एयरपोर्टमा पक्राउपछि खुल्यो रहस्य

काठमाडौं, २९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् । सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका हुन् । जजिरा एअरलाईन्सबाट आज (आइतबार) बिहान विमानस्थलमा उत्रिएका उनीहरु रंगेहात पक्राउ परेका छन् । पक्राउ…