दाजुलाई बचाउन पैसा उठाएको बिषयमा पलकी बहिनी रोशनीकाे यस्तो स्पष्टिकरण
नायक
पल शाही बहिनी रोशनी शाहले पलको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरको खण्डन गरेकी छिन् । केही युट्युब च्यानलमा पलको मुद्दा लड्नका लागि उनको परिवारले मोटो रकम उठाएको खबरहरु सार्वजनिक भएका थिए ।
तर, रोशनीले भने पल शाह…